२ इतिहास 29:9 - सरल नेपाली पवित्र बाइबल9 हाम्रा बुबाहरू लडाइँमा मारिए र हाम्रा स्वास्नी, छोरा-छोरीहरू कैदी बनाई लगिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यसले गर्दा नै हाम्रा पुर्खाहरू तरवारले मारिए, र हाम्रा छोराछोरीहरू र पत्नीहरू कैदमा छन्। Viz kapitolaपवित्र बाइबल9 अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्। Viz kapitola |