२ इतिहास 29:8 - सरल नेपाली पवित्र बाइबल8 यसकारण परमप्रभु यहूदा र यरूशलेमसित रिसाउनुभयो र तीमाथि उहाँले जे हुन दिनुभयो, त्यसमा सबै तर्से र बिचलित भए। यो कुरा तिमीहरू राम्ररी जान्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसैकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको छ, र उहाँले तिनीहरूलाई घृणा, आतङ्क र हाँसोका पात्र तुल्याउनुभएको छ। ती तिमीहरू आफै देख्दैछौ। Viz kapitolaपवित्र बाइबल8 यसर्थ परमप्रभु यहूदा अनि यरूशलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहूदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण याहवेहको क्रोध यहूदा र यरूशलेममाथि आएको छ; उहाँले तिमीहरूलाई डर, आतङ्क र ठट्टाको पात्र बनाउनुभएको छ, जुन तिमीहरूले आफ्नै आँखाले देख्दैछौ। Viz kapitola |