२ इतिहास 29:7 - सरल नेपाली पवित्र बाइबल7 तिनीहरूले मन्दिरका ढोकाहरू बन्द गरे, दियोहरू निभ्न दिए र इस्राएलका परमेश्वरको मन्दिरमा धूप बाल्न वा होमबलिहरू चढाउन छोडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले दलानका ढोकाहरू बन्द गरिदिए, र बत्ती बाल्न पनि छोड़िदिए। तिनीहरूले इस्राएलका परमेश्वरको पवित्रस्थानमा धूप बाल्न र होमबलि चढ़ाउन छोड़िदिए। Viz kapitolaपवित्र बाइबल7 तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनीहरूले दलानका ढोकाहरू पनि बन्द गरिदिए, र बत्तीहरू निभाइदिए। तिनीहरूले इस्राएलका परमेश्वरकहाँ धूप बालेनन्, र पवित्रस्थानमा होमबलि चढाएनन्। Viz kapitola |