Online Bible

- Reklamy -




२ इतिहास 29:5 - सरल नेपाली पवित्र बाइबल

5 र त्‍यहाँ तिनीहरूसित कुरा गरे। उनले भने, “तिमी लेवीहरू! आफैंलाई पवित्र गरी परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको मन्‍दिरलाई शुद्ध गर्नुपर्नेछ। मन्‍दिरलाई अपवित्र गराउने हरेक थोक हटाओ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 र तिनीहरूलाई भने, “हे लेवी हो, मेरा कुरा सुन। तिमीहरू अहिले आफू-आफूलाई पवित्र गर। परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 र भने: “हे लेवी हो, मेरो कुरा सुन! अहिले आफूलाई पवित्र बनाओ। याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई पवित्र बनाओ। पवित्रस्थानबाट सबै अशुद्धताहरू हटाओ।

Viz kapitola kopírovat




२ इतिहास 29:5

Následuj nás:

Reklamy


Reklamy