२ इतिहास 29:35 - सरल नेपाली पवित्र बाइबल35 होमबलि चढाउनबाहेक मानिसहरूले खाऊन् भनी चढाइएका बलिदानका बोसो बलि गरी जलाउने र होमबलिसित चढाइएका दाखमद्य वेदीमा खन्याउने कार्यभार पनि पूजाहारीहरूमाथि थियो। यसरी मन्दिरमा आराधनाको सेवा फेरि सुरु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 हरेक होमबलिसँग चढ़ाइएको मेलबलिको बोसो र अर्घ-बलिको साथ होमबलिहरू प्रशस्त मात्रामा थिए। यसरी परमप्रभुका मन्दिरको सेवा पहिलेको जस्तै गरिन थालियो। Viz kapitolaपवित्र बाइबल35 त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यहाँ होमबलि पर्याप्त मात्रामा थिए; अनि मेलबलिको बोसो र होमबलिको साथमा चढाइने अर्घबलि पनि थिए। यसरी याहवेहको मन्दिरको सेवा पुनर्स्थापित गरियो। Viz kapitola |