Online Bible

- Reklamy -




२ इतिहास 29:33 - सरल नेपाली पवित्र बाइबल

33 तिनीहरूले छ सय साँढे र तीन हजार भेडाहरू पनि मानिसहरूले खाऊन् भनी बलिदान चढाउन ल्‍याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 अनि परमप्रभुमा अर्पण गरिएका बलिदानहरूचाहिँ छ सय साँढ़ेहरू र तीन हजार भेड़ा र बोकाहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेंडा अनि बाख्रहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए।

Viz kapitola kopírovat




२ इतिहास 29:33

Následuj nás:

Reklamy


Reklamy