२ इतिहास 29:3 - सरल नेपाली पवित्र बाइबल3 हिजकिया राजा भएपछि पहिलो वर्षको पहिलो महिनामा उनले मन्दिरका मूल-ढोकाहरू खोजेर त्यसको मरमत गर्न लाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 आफ्नो राजकालको पहिलो वर्षको पहिलो महिनामा तिनले परमप्रभुको मन्दिरका ढोकाहरू खोलेर तिनलाई मरम्मत गरे। Viz kapitolaपवित्र बाइबल3 हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो बर्षको पहिलो महीनामा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 आफ्नो शासनको पहिलो वर्षको पहिलो महिनामा तिनले याहवेहको मन्दिरका ढोकाहरू खोले र तिनलाई मर्मत गरे। Viz kapitola |