२ इतिहास 29:27 - सरल नेपाली पवित्र बाइबल27 हिजकियाले होमबलि चढाउने आज्ञा दिए र बलि चढाउन थाल्दा मानिसहरूले परमप्रभुलाई प्रशंसा गर्दै गीत गाए र बाजा बजाउनेहरूले तुरही र अरू बाजाहरू बजाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 होमबलि वेदीमा चढ़ाउनू भनी हिजकियाले हुकुम गरे। होमबलि चढ़ाउने काम सुरु हुँदा तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूबाट परमप्रभुको स्तुतिगान पनि सुरु भयो। Viz kapitolaपवित्र बाइबल27 तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 हिजकियाहले वेदीमाथि होमबलि चढाउने हुकुम दिए। भेटी चढाउने काम सुरु भएपछि याहवेहका निम्ति इस्राएलका राजा दावीदका तुरहीहरू र बाजाहरूबाट स्तुति गाउने काम पनि सुरु भयो। Viz kapitola |