२ इतिहास 29:23 - सरल नेपाली पवित्र बाइबल23 अन्तमा तिनीहरूले राजा र अरू भक्तहरूकहाँ बोकाहरू लगे र तिनीहरूले आ-आफ्ना हात बोकामाथि राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 त्यसपछि पापबलिको निम्ति बोकाहरू राजा र समुदायको सामुन्ने ल्याइए, र तिनीहरूले तीमाथि आ-आफ्ना हात राखे। Viz kapitolaपवित्र बाइबल23-24 त्यस पछि पूजाहारीहरूले बाख्राहरूलाई राजा र भेला भएका मानिसहरूको सामुन्ने ल्याए। ती बाख्राहरू पाप बलि थिए। पूजाहारीहरूले आफ्ना हात बाख्रा माथि राखे अनि बाख्राहरूलाई मारे। पूजाहारीहरूले बाख्राको रगतद्वारा वेदीमा पाप बलि अर्पम गरे। तिनीहरूले यसो गरे जसद्वारा परमेश्वरले इस्राएलका मानिसहरूको पापलाई क्षमा गरिदिनुहुनेछ। राजाले भने कि त्यो होमबलि अनि पाप बलि इस्राएलका सबै मानिसहरूका निम्ति हुनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 पाप शुद्धीकरणका निम्ति बलिका बोकाहरूचाहिँ राजा र समुदायको सामु ल्याइए, र तिनीहरूले आफ्ना हात तीमाथि राखे। Viz kapitola |