२ इतिहास 29:10 - सरल नेपाली पवित्र बाइबल10 “हामीसित अब उसो उहाँ अरू नरिसाऊन् भनी मैले परमप्रभु इस्राएलका परमेश्वरसित एउटा करार बाँध्ने निश्चय गरेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अब मेरो इच्छा यही छ, कि हामीहरूबाट उहाँको क्रोध हटाउनलाई हामीले परमप्रभु इस्राएलका परमेश्वरसँग एउटा करार बाँध्नुपर्छ। Viz kapitolaपवित्र बाइबल10 यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्वरसित एउटा करार बाँध्ने इच्छा गर्छु। Viz kapitola |