२ इतिहास 28:7 - सरल नेपाली पवित्र बाइबल7 एक जना जिक्री नाम गरेको इस्राएली सिपाहीले आहाज राजाका छोरा मासेयाह, राजमहलमा रेख-देख गर्ने अधिकारी अज्रीकाम र राजापछि दोस्रो दर्जामा भएका एल्कानालाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 एक जना एफ्राइमी वीर जिक्रीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजाका मुख्य मन्त्री एल्कानालाई मारे। Viz kapitolaपवित्र बाइबल7 जिंक्री एप्रैमका एक साहसी सैनिक थिए। जिंक्रीले राजा आहाजका छोरा मासेयाह राज महलको जिम्मामा रहेको अधिकारी अज्रीकाम अनि एल्कानालाई मारे। एल्काना राजा देखि दोस्रो शक्तिका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 एक जना एफ्राइम शूरवीर जिक्रीले राजाका छोरा मासेयाहलाई, महलका अधिपति अज्रीकाम र राजापछि दोस्रो हुने मानिस एल्कानालाई मारे। Viz kapitola |