२ इतिहास 27:8 - सरल नेपाली पवित्र बाइबल8 राजा हुँदा योतामको उमेर पच्चीस वर्ष थियो। उनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनी राजगद्दी आरोहण गर्दा पच्चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। Viz kapitolaपवित्र बाइबल8 योताम पच्चीस बर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा सोह्र बर्ष सम्म शासन गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 राजा हुँदा तिनी पच्चीस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। Viz kapitola |