२ इतिहास 27:7 - सरल नेपाली पवित्र बाइबल7 योतामको शासनकालका अरू घटनाहरू, उनका लडाइँ र नीतिहरू सबै इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 योतामको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै युद्ध र अरू काम इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। Viz kapitolaपवित्र बाइबल7 योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। Viz kapitola |