२ इतिहास 27:5 - सरल नेपाली पवित्र बाइबल5 उनले अम्मोनका राजा र उनका सेनासँग लडाइँ गरे र तिनीहरूलाई जिते। तब उनले अम्मोनीहरूलाई तीन वर्षसम्म वर्षेनी यी राजकरहरू तिर्न लाए– ३,४०० किलोग्राम चाँदी, १,००० मेट्रिक टन गहुँ र १,००० मेट्रिक टन जौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 योतामले अम्मोनीहरूका राजासँग युद्ध गरेर उनलाई परास्त गरे। अनि त्यस वर्ष अम्मोनीहरूले तिनलाई साढ़े तीन टन चाँदी, पच्चीस हजार मुरी गहूँ र पच्चीस हजार मुरी जौ दिए। उनीहरूले दोस्रो र तेस्रो वर्ष पनि त्यहीबमोजिम कर तिरे। Viz kapitolaपवित्र बाइबल5 योताम अम्मोनी मानिसहरूका राजा अनि तिनका सेनाका विरूद्ध पनि लडे अनि तिनीहरूलाई परास्त गरे। यसर्थ हरेक बर्ष तीन बर्ष सम्म अम्मोनीहरूले योतामलाई 100 तोडा चाँदी, 10,000 मुरी गहुँ अनि 10,000 मुरी जौं दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 योतामले अम्मोनीहरूका राजासित युद्ध गरे र तिनलाई जिते। त्यस वर्ष अम्मोनीहरूले एक सय टालेन्ट चाँदी, दश हजार कोर गहुँ र दश हजार कोर जौ तिरे। अम्मोनीहरूले तिनीकहाँ दोस्रो र तेस्रो वर्षमा पनि त्यही मात्रामा ल्याए। Viz kapitola |