२ इतिहास 26:4 - सरल नेपाली पवित्र बाइबल4 आफ्ना बुबाको चालमा चलेर उनले परमप्रभुलाई प्रसन्न गराउने काम गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे। Viz kapitolaपवित्र बाइबल4 उज्जियाहले ती कुराहरू गरे जो परमप्रभुले तिनी द्वारा गराउन चाहनु हुन्थ्यो। तिनले परमेश्वरको आज्ञा त्यसरी नै पालन गरे जसरी तिनका पिता अमस्याहले गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले आफ्ना पिता अमस्याहले गरेझैँ याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। Viz kapitola |