२ इतिहास 26:3 - सरल नेपाली पवित्र बाइबल3 सोह्र वर्षको उमेरमा उज्जियाह राजा भए र यरूशलेममा बाउन्न वर्ष राज्य गरे। उनकी आमा यरूशलेमकी यकोल्याह थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उज्जियाह राजगद्दी आरोहण गर्दा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। तिनी यरूशलेमकी थिइन्। Viz kapitolaपवित्र बाइबल3 उज्जियाह सोह्र बर्षका थिए जब तिनी राजा भए। तिनले बाउन्न बर्ष सम्म यरूशलेममा शासन गरे। तिनकी आमाको नाउँ यकोल्याह थियो। यकोल्याह यरूशलेमकी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उज्जियाह राजा हुँदा सोह्र वर्षका थिए। तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे। तिनकी आमाको नाम यकोल्याह थियो, जो यरूशलेमकी थिइन्। Viz kapitola |