२ इतिहास 25:9 - सरल नेपाली पवित्र बाइबल9 अमस्याहले अगमवक्तालाई सोधे, “तर मैले तिनीहरूलाई अघि नै दिइसकेका चाँदीचाहिँ के हुने हो?” अगमवक्ताहरूले उत्तर दिए, “परमप्रभुले त्योभन्दा धेरै तपाईंलाई फर्काइदिन सक्नुहुन्छ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अमस्याहले परमेश्वरका जनलाई भने, “इस्राएली सेनाको निम्ति खर्च गरेको त्यो एक सय तोड़ाको विषयमा चाहिँ म के गरूँ त?” परमेश्वरका जनले जवाफ दिए, “परमेश्वरले तपाईंलाई त्यसभन्दा बढ़ी दिन सक्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल9 अमस्याहले परमेश्वरका व्यक्तिलाई भने, “तर मेरो धनको बारेमा के हुन्छ जो मैले इस्राएली सेनाहरूलाई दिइ सकेको छु?” परमेश्वरका मानिसले भने, “परमप्रभुसित प्रशस्त छन्। उहाँले तपाईंलाई त्यो भन्दा धेरै दिन सक्नु हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अमस्याहले परमेश्वरका जनलाई सोधे, “तर मैले यी इस्राएली दलहरूको निम्ति तिरेको एक सय टालेन्टलाई के गर्ने?” परमेश्वरका जनले भने, “याहवेहले तपाईंलाई त्योभन्दा धेरै बढी दिन सक्नुहुन्छ।” Viz kapitola |