२ इतिहास 22:12 - सरल नेपाली पवित्र बाइबल12 उनी छ वर्षसम्म त्यहाँ लुकेर बसे र अतल्याहले चाहिँ देशमा रानी भएर राज्य चलाइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अतल्याहले देशमा राज्य गर्दा योआश तिनीहरूसितै परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बसे। Viz kapitolaपवित्र बाइबल12 योआश पूजाहारीहरूसित परमेश्वरको मन्दिरमा छः बर्षसम्म लुकेर बसे। त्यस बेला अतल्याहले देशमा रानीको रूपमा शासन गरिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अतल्याहले देशमा शासन नगरुन्जेल बालक उनीहरूसित परमेश्वरको मन्दिरमा छ वर्षसम्म लुकेर बसे। Viz kapitola |