२ इतिहास 21:2 - सरल नेपाली पवित्र बाइबल2 यहोशापात राजाको छोरो यहोरामका छ जना भाइहरू थिए– अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि तिनका छोरा यहोराम तिनीपछि राजा भए। यहोरामका भाइहरू अजर्याह, यहीएल, जकरिया, अजर्याह, मिखाएल र शपत्याह थिए। यी सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए। Viz kapitolaपवित्र बाइबल2 योरामका भाइहरू अजर्याह, यहीएल, जकर्याह, अजर्याह, मीकाएल अनि शपत्याह थिए। ती व्यक्तिहरू यहोशापातका छोराहरू थिए। यहोशापात यहूदाका राजा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यहोरामका भाइहरू, जो यहोशापातका अरू छोराहरू अजर्याह, यहीएल, जकरिया, अजर्याहु, मिखाएल र शपत्याह थिए। यिनीहरू सबै इस्राएलका राजा यहोशापातका छोराहरू थिए। Viz kapitola |