२ इतिहास 20:5 - सरल नेपाली पवित्र बाइबल5 तिनीहरू यरूशलेमका बासिन्दाहरू मन्दिरको नयाँ आँगनमा भेला भए। यहोशापात राजा गएर तिनीहरूका सामुन्नेमा उभिए र उच्च सोरले प्रार्थना गरे, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यहूदा र यरूशलेमका सभाको सामुन्ने परमप्रभुका मन्दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने: Viz kapitolaपवित्र बाइबल5 यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए, Viz kapitola |