२ इतिहास 20:35 - सरल नेपाली पवित्र बाइबल35 एक समयमा यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधेका थिए। अहज्याहले धेरै खराब कामहरू गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसँग मित्रता बाँधे, जो दुष्टताको दोषी थिए। Viz kapitolaपवित्र बाइबल35 पछि यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहस्याहसित संन्धि गरे। अहस्थाले नराम्रो गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 पछिबाट यहूदाका राजा यहोशापातले इस्राएलका राजा अहज्याहसित मित्रता बाँधे, जो दुष्ट थिए। Viz kapitola |