२ इतिहास 20:33 - सरल नेपाली पवित्र बाइबल33 तर मूर्तिपूजकहरूका पूजास्थलहरू भने नाश गरेनन्। तिनका प्रजा सम्पूर्ण हृदयले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरतिर फर्केका थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तर डाँड़ाहरूका पूजा गर्ने थानहरू तिनले हटाएनन्, र मानिसहरूले आफ्ना पुर्खाहरूका परमेश्वरमाथि आफ्नो मन लाएनन्। Viz kapitolaपवित्र बाइबल33 तर उच्च स्थानहरूलाई हटाइएन। अनि मानिसहरूले आफ्ना हृदय आफ्ना पुर्खाहरूले अनुशरण गरेका परमेश्वरको अनुशरण गर्न देखि हटाएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तर पनि देवस्थानहरू हटाइएनन्; किनभने अझ पनि मानिसहरूले आफ्ना हृदय तिनीहरूका पुर्खाहरूका परमेश्वरप्रति लगाएका थिएनन्। Viz kapitola |