Online Bible

- Reklamy -




२ इतिहास 20:32 - सरल नेपाली पवित्र बाइबल

32 अघि उनको बुबा आसाले झैँ उनले परमप्रभुका नजरमा जे उचित छन्, ती काम गरे,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तिनी आफ्‍ना पिता आसाका चालमा हिँड़े, र तीबाट तर्केनन्‌। परमप्रभुको दृष्‍टिमा जे कुरा असल थियो त्‍यही तिनले गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 यहोशापातले ठीक प्रकारले आफ्ना पिता आसाले जस्तै जीवन जिए। यहोशापातले आसाको तरिका अनुशरण गर्न छाडेनन्। यहोशापातले परमप्रभुको दृष्टिमा ठीक कार्य गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनी आफ्ना पिता आसाका चालहरूमा हिँडिरहे, र तिनी तीबाट यताउता लागेनन्। तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे।

Viz kapitola kopírovat




२ इतिहास 20:32

Následuj nás:

Reklamy


Reklamy