२ इतिहास 20:28 - सरल नेपाली पवित्र बाइबल28 सहरमा पुगेपछि तिनीहरू वीणा र तुरहीको सङ्गीतसाथ मन्दिरमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा पसेर परमप्रभुको मन्दिरभित्र गए। Viz kapitolaपवित्र बाइबल28 तिनीहरू वीणा, सारङ्गी अनि तुरहीहरू सहित यरूशलेम आए अनि परमप्रभुको मन्दिरमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिनीहरू यरूशलेममा प्रवेश गरे; अनि याहवेहको मन्दिरमा वीणा, सितार र तुरहीहरूको साथमा गए। Viz kapitola |