२ इतिहास 2:5 - सरल नेपाली पवित्र बाइबल5 मैले एउटा ठूलो मन्दिर बनाउने इच्छा गरेको छु किनभने हाम्रा परमेश्वर अरू कुनै पनि देवताभन्दा महान् हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “मैले निर्माण गर्न लागेको मन्दिर एउटा अत्यन्तै ठूलो भवन हुनेछ, किनभने हाम्रा परमेश्वर सबै देवताहरूभन्दा महान् हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 “हाम्रा परमेश्वर अन्य सबै देवताहरू भन्दा महान हुनुहुन्छ। यसर्थ उहाँको निम्ति म एक विशाल मन्दिर निर्माण गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “मैले बनाउन लागेको मन्दिर भव्य हुनेछ; किनकि हाम्रा परमेश्वर अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ। Viz kapitola |