२ इतिहास 2:18 - सरल नेपाली पवित्र बाइबल18 तीमध्ये ७०,००० लाई उनले माल बोक्ने काममा र ८०,००० लाई पहाडमा ढुङ्गा काट्ने काममा खटाए। उनले तिनीहरूको काम हेर्न ३,६०० मुखियाहरू खटाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनले यिनीहरूमध्येका सत्तरी हजारलाई भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने र यिनीहरूलाई काममा लगाउन छत्तीस सयलाई चाहिँ हेर-विचार गर्ने काममा नियुक्त गरे। Viz kapitolaपवित्र बाइबल18 सुलेमानले मालसामान बोक्नका निम्ति 70,000 विदेशीहरू छाने। सुलेमानले 80,000 विदेशीहरूलाई पहाडमा ढुङ्गा काट्नका निम्ति चुने। अनि सुलेमानले 3,600 विदेशी मानिसहरूलाई काममा लगाइ राख्नका निम्ति निरीक्षक चुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले तीमध्ये सत्तरी हजारलाई पहाडमा भारी बोक्ने र असी हजारलाई ढुङ्गा काट्ने काममा खटाए। ती मानिसहरूलाई हेरविचार गर्न तिनीहरूमाथि छत्तीस सयलाई नाइके खटाइदिए। Viz kapitola |