२ इतिहास 2:17 - सरल नेपाली पवित्र बाइबल17 सोलोमन राजाले आफ्ना बुबा दाऊदले गरेझैँ इस्राएल देशमा बास गर्ने सबै विदेशीहरूको गन्ती लिए। १,५३,६०० विदेशीहरू त्यहाँ बास गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 आफ्ना पिता दाऊदले मानिसहरूको जनगणना लिएझैँ सोलोमनले इस्राएलमा बस्ने विदेशीहरूको जनगणना लिए। यिनीहरू १,५३,६०० जना थिए। Viz kapitolaपवित्र बाइबल17 तब सुलेमानले इस्राएलमा बस्ने सबै विदेशीहरूको गन्ती लिए। (यो त्यस समय पछि भयो जब दाऊदले मानिसहरूको गणना गरेका थिए। दाऊद सुलेमानका पिता थिए।) तिनीहरूले देशमा 1,53,600 विदेशीहरू भेट्टाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 सोलोमनले इस्राएलमा तिनका पिता दावीदले गणना गराएझैँ, सबै परदेशीहरूको गणना गर्न लगाए। तिनीहरू एक लाख त्रिपन्न हजार छ सय थिए। Viz kapitola |