२ इतिहास 19:7 - सरल नेपाली पवित्र बाइबल7 परमप्रभुको भय मान र होशियारीसित काम गर किनभने परमप्रभु हाम्रा परमेश्वरले अन्याय र पक्षपात गरेको वा घुस लिएको सहनुहुन्न।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अब परमप्रभुको भय तिमीहरूमा रहोस्। तिमीहरू होशियारीसाथ न्याय गर, किनभने परमप्रभु हाम्रा परमेश्वर अन्याय, पक्षपात र घूस लिएको सहनुहुन्न।” Viz kapitolaपवित्र बाइबल7 अब तपाईंहरू प्रत्येक परमप्रभुसित डराउनु पर्छ। तपाईंहरूले जे गर्नु हुन्छ सावधान हुनुहोस् किनभने परमप्रभु हाम्रा परमेश्वर न्यायी हुनुहुन्छ। परमप्रभुले कुनै पनि व्यक्तिलाई अर्को व्यक्तिलाई भन्दा अधिक महत्वपूर्ण ठानेर व्यवहार गर्नु हुन्न। अनि उहाँ आफ्ना निर्णय बद्ली गर्नको निम्ति धन स्वीकार गर्नु हुन्न।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब याहवेहको डर तिमीहरूमा रहोस्। होसियारीसाथ न्याय गर; किनभने याहवेह हाम्रा परमेश्वरले अन्याय, पक्षपात अथवा घूस लेनदेन गरेको सहनुहुन्न।” Viz kapitola |