२ इतिहास 17:9 - सरल नेपाली पवित्र बाइबल9 तिनीहरूले परमप्रभुको व्यवस्थाको पुस्तक लिएर गई त्यसबाट शिक्षा दिंदै यहूदाका सारा सहरमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुका व्यवस्थाको पुस्तक लिएर तिनीहरूले यहूदाका चारैतिर सिकाए। मानिसहरूलाई सिकाउँदै तिनीहरू यहूदाका सबै सहरहरूमा गए। Viz kapitolaपवित्र बाइबल9 ती प्रमुखहरू, लेवीहरू अनि पूजाहारीहरूले यहूदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरू सित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहूदाका सबै शहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरूले याहवेहको व्यवस्थाको पुस्तक आफूसित लगेर यहूदाभरि सिकाए। तिनीहरू यहूदाका सबै सहरहरूतिर गए, र मानिसहरूलाई सिकाए। Viz kapitola |