२ इतिहास 16:8 - सरल नेपाली पवित्र बाइबल8 के कूशी र लिबियाली सेनाहरूसित धेरै रथ र घोडसवारहरू थिएनन् र? तर तपाईं परमप्रभुमा भर पर्नुभएको हुनाले उहाँले तपाईंलाई तिनीहरूमाथि विजय दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 के कूशीहरू र लिबियालीहरू असंख्य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्? तापनि जब तपाईंले परमप्रभुमाथि भरोसा राख्नुभयो, तब उहाँले उनीहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो। Viz kapitolaपवित्र बाइबल8 कूशीहरू अनि लूबीहरूको अत्यन्त विशाल, शक्तिशाली सेना थिए। तिनीहरूसित अनेक रथ अनि सारथिहरू थिए। तर आसा त्यो विशाल शक्तिशाली सेनालाई परास्त गर्न सहायताका निम्ति तिमी परमप्रभु माथि भर पर्यौ अनि परमप्रभुले तिमीलाई तिनीहरूलाई परास्त पार्न दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 के कूशी र लिबियालीहरू धेरै संख्यामा रथहरू र घोडचढीहरू भएका शक्तिशाली फौज थिएनन् र? तरै पनि तपाईंले याहवेहमाथि भरोसा राख्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईंका हातमा सुम्पिदिनुभयो। Viz kapitola |