२ इतिहास 16:6 - सरल नेपाली पवित्र बाइबल6 त्यसपछि आसा राजाले सारा यहूदाबाट मानिसहरू भेला गरे र बाशाले रामामा चलाउँदैगरेको सबै काठ-पात र ढुङ्गाहरू लगेर जाने आज्ञा गरे अनि गेबा र मिस्पा सहरहरू सुरक्षित पार्न ती काठ-पात र ढुङ्गाहरू काममा लाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्पालाई मजबूत पार्न ती प्रयोग गरे। Viz kapitolaपवित्र बाइबल6 तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित गराए। तिनीहरू रामा शहरमा गए ढुङ्गा अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती ढुङ्गा अनि काठहरू गेबा अनि मिस्पा शहरहरूलाई अधिक सुदृढ तुल्याउनमा प्रयोग गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 राजा आसाले यहूदाका सबै मानिसहरू ल्याए; अनि तिनीहरूले रामाबाट बाशाले प्रयोग गरिरहेका ढुङ्गा र काठहरू बोकेर लगे। ती थोकहरूबाट तिनले गेबा र मिस्पा निर्माण गरे। Viz kapitola |