२ इतिहास 16:4 - सरल नेपाली पवित्र बाइबल4 आसाका कुरा बेन-हददले माने र आफ्ना सेनासाथ सेनापतिहरूलाई इस्राएलका सहरहरूमा आक्रमण गर्न पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डारका सहरहरू कब्जा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 बेन-हददले आसा राजाको कुरा स्वीकार गरे। तिनले आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्तालीका सबै भण्डार राख्ने सहरहरूलाई कब्जा गरे। Viz kapitolaपवित्र बाइबल4 बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु सँग्रह गरिएको थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्तालीका सबै भण्डार सहरहरू जिते। Viz kapitola |