२ इतिहास 15:5 - सरल नेपाली पवित्र बाइबल5 ती दिनमा कोही पनि बिनाडर आउ-जाउ गर्न सक्दैनथे किनभने हरेक देशमा कष्ट र गड्बडी थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मानिसहरू आ-आफ्ना काममा आउने-जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्। सारा देशका बासिन्दाहरूले हुनसम्मको कष्ट भोग्नुपर्यो। Viz kapitolaपवित्र बाइबल5 दुःखको त्यस समयमा कुनै पनि मानिस निरापद यात्रा गर्न सक्तैन थियो। सबै राष्ट्रहरूमा यति धेरै कष्ट थियो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ती दिनहरूमा यात्रा गर्न सुरक्षित थिएन; किनकि सबै राष्ट्रका देशवासीहरू ठूलो समस्यामा थिए। Viz kapitola |