२ इतिहास 14:9 - सरल नेपाली पवित्र बाइबल9 जेरह नाम भएका एक जना कूशीले दश लाख सिपाही र तीन सय रथका सेना लिएर यहूदामाथि आक्रमण गरे अनि मारेशासम्म बढेर आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 कूशी जेरह तिनीहरूका विरुद्धमा लाखौँ मानिसहरूको एक ठूलो सेना र तीन सय रथहरू लिएर आए। Viz kapitolaपवित्र बाइबल9 तब जेरा आसाका सेनाका विरूद्ध आए। जेरा कूशका थिए। जेराका 10,00,000 मानिसहरू अनि 300 रथहरू तिनका सेनामा थिए। जेराका सेना मारेशा शहर सम्म पुगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कूशी जेरह तिनीहरूको विरुद्धमा एउटा विशाल फौज र तीन सय रथहरू लिएर निस्के, र मारेशासम्म आइपुगे। Viz kapitola |