२ इतिहास 14:5 - सरल नेपाली पवित्र बाइबल5 उनले यहूदाका सबै सहरहरूमा भएका अग्ला थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। उनको शासनमुनि देशले शान्ति पायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनले यहूदाका सबै सहरहरूमा भएका अल्गा थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। तिनको शासनमुनि देशले शान्ति पायो। Viz kapitolaपवित्र बाइबल5 आसाले उच्च स्थानहरूका धूपवेदीहरू पनि यहूदाका सबै शहरहरूबाट हटाइ दिए। यसरी जब आसा राजा थिए उनको राज्यमा शान्ति थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनले यहूदाको प्रत्येक सहरबाट अग्ला देवस्थानहरू र धूपका वेदीहरू हटाइदिए। तिनको अधीनमा राज्यमा शान्त भइरह्यो। Viz kapitola |