२ इतिहास 13:3 - सरल नेपाली पवित्र बाइबल3 अबियाले चार लाखको सेना खडा गरे। यारोबामले आठ लाखको सेना लिएर उनको सामना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अबियाले युद्धको निम्ति चार लाख वीर योद्धाहरू जम्मा गरे, अनि यारोबामले चाहिँ तिनको विरुद्धमा आठ लाख योद्धाहरूको फौज तयार गरे। Viz kapitolaपवित्र बाइबल3 अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अबीयाह चार लाख योग्य योद्धाहरूको दल लिएर लडाइँमा उत्रे। यारोबामले पनि तिनको विरुद्धमा आठ लाख योग्य सैनिकहरू चुने। Viz kapitola |