२ इतिहास 13:22 - सरल नेपाली पवित्र बाइबल22 अबियाको बाँकी इतिहास, उनले के भने, के गरे, ती सबै कुरा इद्दो अगमवक्ताको इतिहासमा लेखिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अबियाको राजकालका अरू घटनाहरू, तिनले गरेका कार्यहरू र तिनले भनेका वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्। Viz kapitolaपवित्र बाइबल22 अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्दोका पुस्तकहरूमा लेखिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अबीयाहहको शासनकालका अरू घटनाहरू, तिनले गरेका र भनेका ती कुराहरू अगमवक्ता इद्दोका वृतान्तहरूमा लेखिएका छन्। Viz kapitola |