२ इतिहास 13:1 - सरल नेपाली पवित्र बाइबल1 इस्राएलका राजा यारोबामका राज्यकालको अठारौं वर्षमा अबिया यहूदाका राजा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 राजा यारोबामको अठारौँ वर्षमा अबिया यहूदाका राजा भए। Viz kapitolaपवित्र बाइबल1 जब राजा यारोबाम अठाह्रौं बर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यारोबामको शासनकालको अठारौँ वर्षमा अबीयाह यहूदाका राजा भए। Viz kapitola |