२ इतिहास 10:2 - सरल नेपाली पवित्र बाइबल2 सोलोमन राजाबाट भागेर मिश्रमा गएका नबातका छोरा यारोबाम यो कुरा सुनेर घरमा फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब नबातका छोरा यारोबामले यो कुरा सुने (तिनी मिश्रदेशमा नै थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के। Viz kapitolaपवित्र बाइबल2 यारोबाम मिश्रदेशमा थिए किनभने तिनी राजा सुलेमान देखि भागेका थिए। यारोबाम नबातका छोरा थिए। रहबाम नयाँ राजा हुँदैछन् भन्ने कुरा यारोबामले सुने। यसर्थ यारोबाम मिश्रदेशबाट फर्केर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा थिए), तब तिनी इजिप्टबाट फर्किए। Viz kapitola |