Online Bible

- Reklamy -




२ इतिहास 1:16 - सरल नेपाली पवित्र बाइबल

16 राजाका प्रतिनिधिहरूले मिश्र र क्‍यूएबाट घोडाहरूको निकासीको व्‍यापार गर्दथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सोलोमनका घोड़ाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी हुन्‍थे। राजाका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 सुलेमानले मिश्र देश अनि क्यूएबाट घोडाहरू ल्याए। राजाका व्यापारिहरूले घोडाहरू क्यूएमा किने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सोलोमनका घोडाहरू इजिप्टबाट र क्यूएबाट आयात गरिन्थ्यो; अनि राजाका व्यापारीहरूले ती क्यूएबाट राम्रो दाममा किन्थे।

Viz kapitola kopírovat




२ इतिहास 1:16

Následuj nás:

Reklamy


Reklamy