१ थेसलोनिकी 4:2 - सरल नेपाली पवित्र बाइबल2 किनभने हामीले तिमीहरूलाई प्रभु येशूबाट पाएका कुनकुन आज्ञाहरू दिएका थियौं, सो जान्दछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं। Viz kapitolaपवित्र बाइबल2 तिमीहरू जान्दछौ कि हामीले तिमीहरूलाई के गर्नु शिक्षा दिएका छौं। हामीले ती कुराहरू प्रभु येशूको अधिकारले भनेका हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि हामीले प्रभु येशूको अधिकारद्वारा तिमीहरूलाई जुन निर्देशन दियौँ, सो तिमीहरू जान्दछौ। Viz kapitola |