१ थेसलोनिकी 2:11 - सरल नेपाली पवित्र बाइबल11 तिमीहरूलाई नै थाहा छ, बुबाले आफ्ना छोराछोरीलाई गरेझैँ तिमीहरूसँग हामीले व्यवहार गर्यौं। हामीले कसरी परमेश्वरको मनपर्दो बाटोमा हिंड्न तिमीहरूलाई साहस दियौं, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनकि तिमीहरूलाई थाहै छ, बाबुले आफ्ना छोरा-छोरीहरूलाई जस्तै गरी हामीले तिमीहरू प्रत्येकलाई कसरी अर्ती-उपदेश दिँदै र साहस पनि दिँदै तिमीहरूलाई आदेश दियौं, Viz kapitolaपवित्र बाइबल11 जस्तो तिमीहरूलाई थाहा छ हामीले तिमीहरूसित त्यस्तै व्यवहार गर्यौं जस्तो एक जना बाबुले आफ्ना बालकहरूसित गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैँ हामीले तिमीहरूसँग व्यवहार गर्यौँ; Viz kapitola |