१ शमूएल 9:7 - सरल नेपाली पवित्र बाइबल7 शाऊलले सोधे, “हामी तिनीकहाँ गयौं भने तिनलाई के दिन सक्छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। उनलाई दिनको लागि केही कुरा हामीसित छैन, के हामीसित छ र?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 शाऊलले भने, “हामी गयौं भने हामी तिनलाई के दिन सक्छौं? हाम्रा झोलामा केही खानेकुरा छैन। परमेश्वरका जनको निम्ति केही सौगात पनि छैन। हामीसित के छ र?” Viz kapitolaपवित्र बाइबल7 शाऊलले आफ्ना नोकरलाई भने, “ठीकै हो, हामी शहरमा जानसक्छौ। तर हामीले त्यस मानिसलाई के दिनसक्छौं र? हामीले बोकेका थैलाका भोजन पनि त सकिसक्यो। हाम्रोमा परमेश्वरका मानिसलाई दिने केही भेंटी पनि छैन। हामीसँग दिने लायकको के छ र!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 शाऊलले आफ्नो सेवकलाई भने, “यदि हामी गयौँ भने त्यस मानिसलाई के दिन सक्छौँ त? हाम्रा झोलामा भएका खानेकुरा सकिएका छन्। हामीसँग परमेश्वरका जनकहाँ लैजान केही उपहार पनि छैन। हामीसँग के छ र?” Viz kapitola |