१ शमूएल 9:2 - सरल नेपाली पवित्र बाइबल2 तिनको एक जना शाऊल नाम गरेका सुन्दर छोरा थिए, इस्राएलमा तिनीभन्दा सुन्दर र तिनको कुमभन्दा अग्लो अरू कोही थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जवान अवस्थामा पुगेका आकर्षक शाऊल नाउँ भएका तिनका एक जना छोरा थिए। त्यस बेला इस्राएलमा उनको बराबरीको कोही थिएन। उनी सबैभन्दा एक टाउको जति अग्ला थिए। Viz kapitolaपवित्र बाइबल2 कीशका एकजना शाऊल नाउँ गरेका छोरा थिए। शाऊल अत्यन्तै सुन्दर थिए। त्यहाँ शाऊल जस्तो सुन्दर कोही पनि थिएनन्। उभिँदा शाऊल इस्राएलमा अन्य मानिसहरू भन्दा अग्ला थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कीशका शाऊल नाम भएका एक जना छोरा थिए, जो सुन्दर जवान मानिस थिए। उनको बराबरको व्यक्ति इस्राएलमा कहीँ पनि भेटिँदैन थियो। उनको कुमभन्दा अग्लो अरू कोही पनि थिएनन्। Viz kapitola |