१ शमूएल 8:9 - सरल नेपाली पवित्र बाइबल9 यसकारण अब तिनीहरूका कुरा सुन्, तिनीहरूलाई कडा चेतावनी दे र तिनका राजाहरूले तिनीहरूसित कस्तो व्यवहार गर्नेछन्, सो बताइदे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनीहरूले अब के भन्दैछन् सो सुन्, तर तिनीहरूलाई गम्भीर चेताउनी दिएर बताइदे कि राजाले तिनीहरूमाथि कस्तो शासन गर्नेछन्।” Viz kapitolaपवित्र बाइबल9 यसर्थ मानिसहरूका कुरा सुनेर तिनीहरूले भने झैं गर। तर तिनीहरूलाई एउटा चेतावनी भने दिनु। तिनीहरूलाई भनिदिनु राजाले तिनीहरूलाई के गर्छ। एउटा राजाले मानिसहरूलाई कसरी शासन गर्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अब तिनीहरूको कुरा सुन्। तर तिनीहरूमाथि शासन गर्ने राजाको शासन कस्तो हुनेछ, सो तिनीहरूलाई गम्भीरतापूर्वक चेतावनी दिँदै बताइदे। Viz kapitola |