१ शमूएल 4:9 - सरल नेपाली पवित्र बाइबल9 साहसी बन, हे पलिश्तीहरू हो! मर्दजस्तो लड, नत्र जसरी हिब्रूहरू हाम्रा दास-दासी रहेका थिए, त्यसरी नै हामी हिब्रूहरूका दासदासी हुनेछौं। यसर्थ मर्दले झैँ लडाइँ गर!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 हे पलिश्ती हो, आँटिला होओ, र मर्दझैँ काम गर, नत्रता जस्तो तिनीहरू तिमीहरूका कमारा थिए तिमीहरू पनि तिनीहरूका कमारा हुनेछौ। मर्दझैँ लड़ाइँ गर।” Viz kapitolaपवित्र बाइबल9 पलिश्तीहरू हो सहासी बन! मर्द झैं काम गर, नत्र ता विगतमा हिब्रूहरू हाम्रा दास थिए, भने अब लडेनौं भने तिमीहरू उनीहरूका दास हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे पलिश्तीहरू हो, बलिया होओ! मर्दझैँ खडा होओ; नत्रता जसरी हिब्रूहरू तिमीहरूका अधीनमा रहेका थिए, त्यसरी नै तिमीहरू ती हिब्रूहरूका दास हुनेछौ। मर्दझैँ खडा होओ, र लडाइँ गर।” Viz kapitola |