१ शमूएल 2:9 - सरल नेपाली पवित्र बाइबल9 “उहाँले आफ्ना विश्वासयोग्य जनहरूको जीवन रक्षा गर्नुहुन्छ, तर दुष्टहरू अन्धकारमा हराएर जानेछन्; कुनै मानिसले आफ्नो शक्तिले जित्न सक्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उहाँले आफ्ना पवित्र जनहरूका खुट्टालाई रक्षा गर्नुहुनेछ, तर दुष्टहरू अन्धकारमा मौन गराइएका हुनेछन्।” “केवल बलले मात्र मानिस प्रबल हुन सक्दैन। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँले आफ्ना विश्वासयोग्य सन्तहरूका खुट्टाहरूलाई सुरक्षित राख्नुहुन्छ, तर दुष्टहरूलाई चाहिँ अन्धकारमा चुप गराइन्छ। “कुनै पनि मानिस बलले मात्र सफल हुन सक्दैन; Viz kapitola |