१ शमूएल 2:4 - सरल नेपाली पवित्र बाइबल4 बलिया सिपाहीहरूका धनुहरू भाँचिएका छन्, तर दुर्बलहरू बलिया हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “शूरवीरहरूका धनु भाँचिएका छन्, तर ठेस खाएर लड़ेकाहरूले बल प्राप्त गरेका छन्, Viz kapitolaपवित्र बाइबल4 शूरबीर र योद्धाहरूका धनु भाँचिएका छन् अनि दुर्बलहरू बलिया भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “योद्धाहरूका धनुहरू भाँचिएका छन्, तर ठेस खाएर लड्नेहरूचाहिँ बलिया भएका छन्। Viz kapitola |