१ राजा 2:2 - सरल नेपाली पवित्र बाइबल2 “मेरो मर्ने बेला भयो। भरोसा राख र सङ्कल्प गर Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “संसारको रीतझैँ म पनि मर्दैछु,” तिनले भने। “यसैले तिमीचाहिँ साहसी होऊ, र आफूलाई मर्दझैँ देखाऊ, Viz kapitolaपवित्र बाइबल2 “सबै मानिस जस्तैं म मर्न आँटेको छु। तर तँ शक्तिशाली हुँदै जादैछस् अनि महान् व्यक्ति बनिंदैछस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले यसो भने, “म संसारको नियमअनुसार जान लागिरहेको छु। यसकारण तँ बलियो हुनू, र आफैँलाई पुरुषार्थी बनाउनू। Viz kapitola |