१ कोरिन्थी 7:2 - सरल नेपाली पवित्र बाइबल2 तर व्यभिचारमा नपरून् भनेर सबैले बिहे गरून्। प्रत्येक स्वास्नी-मान्छेको आफ्नो लोग्ने होस् अनि प्रत्येक लोग्ने मान्छेको पनि आफ्नी स्वास्नी होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तर व्यभिचारसम्बन्धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्नै पत्नी होस्, र हरेक स्त्रीको पनि आफ्नै पति होस्। Viz kapitolaपवित्र बाइबल2 तर यौन अपराधको कारणले, प्रत्येक पुरुषको आफ्नो पत्नी हुनु पर्छ अनि प्रत्येक स्त्रीको आफ्नो पति हुनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्। Viz kapitola |